Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

सुन तस्करीमा पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति

Reporter

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

राजस्व अनुसन्धान विभागको हिरासतमा रहेका उनीहरुलाई १० दिन थुनामा राख्न अदालत अनुमति दिएको हो । एक क्वीन्टलभन्दा बढी सुन तस्करीमा चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जना पक्राउ परेका छन् ।

सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिकलाई बिहीबार नै त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो भने अन्य व्यक्तिलाई बुधबार साँझ र बिहीबार विहान विभागले पक्राउ गरेको थियो ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब एक किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको