Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

कपिल र काउली बुढीको ‘मायाको चेक’मा नयन (भिडियो सहित)

admin

गायक कपिल कसपालको मायाको चेक बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

स्वर, शब्द र संगीत प्रदिप कसपालको रहेको छ। गीतमा सन्ध्या बुढा (काउली बुढी) ले समेत स्वर दिएकी छिन्। यसको म्युजिक भिडियोमा नयन डीसी र सृष्टि खड्काले अभिनय गरेका छन् भने निर्देशन कसपालले नै गरेका छन्। नृत्य संयोजन बुगिवुगीका नृत्य निर्देशक प्रशान्त तामाङले गरेका छन्। राग–रागीनी इन्टरटेन्टमेन्टको ब्यानरमा तयार पारिएको गीत र म्युजिक भिडियोले जीवनलाई मनोरञ्जनात्मक रूपमा अगाडि लैजानुपर्ने सन्देश दिएको छ।

कार्यक्रममा गायिका काउली बुढीले सञ्चालनमा ल्याएको आफ्नै युट्युब च्यानल काउली बुढी शोबाट गीत सार्वजनिक गरिएको थियो। काउली बुढीले मायाको चेकले युवाको मन जित्न सक्ने दाबी गरिन्।

म्युजिक भिडियो :

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको