Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा उत्साह

Reporter

मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजार उत्साहित भएको छ। आइतबार ६३ दशमलव २४ अंकले नेप्से इन्डेक्स बढेको हो।

नेपाल स्टक एक्स्चेन्जका अनुसार ४ अर्ब ३७ करोडको कारोबार भएको छ।

जसमा १ करोड २० लाख कित्ता सेयर किनबेच भएको हो।

सबैभन्दा धेरै कमाउनेमा किसान लघु वित्तको सेयर १० प्रतिशले बढेको हो। त्यस्तै, धेरै गुमाउनेमा एनआइबीएल ग्रोथ फण्ड रहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको