Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

सुन तस्करी प्रकरणः भन्सार अधिकृतसहित ६ जना पक्राउ

Reporter

गत बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी सहित ६ जान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्टहरु यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा रहेका छन्।

राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको