Logo
18 Jul 2024    ३ श्रावण २०८१, बिहीबार

ताजा खबर

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका विद्यार्थीलाई आग्रह गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा मिनिल्यान्ड सहभागी राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण महान्यायाधिवक्ता पोखरेलको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेटवार्ता

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

Reporter

ललितानिवास प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली मोही बनेका २ जनालाई सोमवार  ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सञ्जय महर्जन र सकलानन्द महर्जन रहेको सीआईबीका प्रवक्ता एसएसपी दिनेश आचार्यले लोकान्तरलाई जानकारी दिए ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको