Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

दुबईबाट आएका यात्रुको ल्यापटप विमानमै ,सम्बन्धितले कम्पनीमा सम्पर्क गर्न आग्रह

Reporter

दुबईबाट नेपाल एयरलायन्सको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको ल्यापटप विमानमै छुटेको छ।

७ जुलाईमा दुबईबाट काठमाडौं आएका यात्रुले नेपाल एयरलायन्सको जहाजमा आफ्नो ल्यापटप छाडेका हुन्।

यात्रुले ल्यापटप छुटेको लामो समयसम्म पनि सम्पर्क नगरेपछि एयरलायन्सले नै सामाजिक सञ्जालमार्फत ल्यापटप धनिलाई पमाणपत्रसहित सम्पर्कमा आउन आग्रह गरेको छ।

सोमबार एयरलायन्सले आफ्नो फेसबुक पेजमार्फत ७ जुलाईमा यात्रुको ल्यापटप फेला परेको जानकारी दिएको छ।

७ जुलाईमा नेपाल एयरलायन्सको उडान नम्बर आरए २३० बाट काठमाडौं आएका यात्रुको ल्यापटप छुटेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको