Logo
13 Jun 2025    ३१ जेष्ठ २०८२, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार इजरायलले कडा सजाय पाउनेछ : नेता खामेनी म किन बदलिने ? पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई

Reporter

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई दिइएकाे छ ।

निजामती राष्ट्रीय किताबखानाको महानिर्देशक रहेका पाण्डेको गत बिहीबार अर्थ मन्त्रालयका सरुवा भएको थियो ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले पाण्डेलाई भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख रहेको अरुण पोखरेल भदौं १५ गतेसम्म बिदामा बसेका छन् ।

पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरिएको छ । गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट करिब १०० केजी सुन तस्करी हुँदा भन्सार प्रमुख पोखरेल विदामा थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको