Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

नायक श्रीदेव भट्टराईले चुमे उत्कृष्ट मोडलको अवार्ड

admin

विराट नगरमा सम्पन्न भएको सातौ म्युजिक खबर अवार्डमा आधुनिक सुगम संगीत उत्कृष्ट मोडलको अवार्ड नायक श्रीदेव भट्टराईले चुमेका छन् । लामो समय देखी नेपाली कलाकारीता क्षेत्रमा सक्रिय भट्टराईले कोईलीको जस्तो बोलको गीतबाट अवार्ड प्राप्त गरेका छन् ।

न्यु जेनेरेसन फिल्म बाट नेपाली फिल्म जगत मा उदाएका एक प्रतिभा साली कलाकार हुन श्रीदेव भट्टराई । भारत को बम्बइ बाट फिल्म सम्बन्धी ज्ञान् हासिल गरेको नायक ले करिब पाँच दर्जन म्युजिक भिडियो मा अभिनय गरेका छन भने सात वटा फिल्म गरि सकेका छन। इलाम जस्तो भरिलो ठाउ मा जन्मिएका नायक भट्टराई को दुखका धेरै कथा छ। नेपाली चलचित्र का एक मात्र अनुशासित र अहिले सम्म बिबाद मा नमुछिएका कलाकार हुन ।

नेपाली कलाछेत्रको करिब एक महिनाको अन्तरालमा तीन वटा तेहि पनि छुट्टाछुट्टै गीत र फिल्मा अवार्ड लिने पहिलो अभिनेता हुन। चौथो क्यापिटल अवार्ड / मोर्ड्न सङ अवार्ड इन्टर्नेश्नल दुबै / अनि सातौ म्युजिक खबर अवार्ड पाएका छन। छोटो समयमा चर्चा बटुल्न सफल नायक एवं मोडल श्रीदेव भट्राईलाई राष्ट्रखवरको शुभकामना ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको