Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

कांग्रेसको महासमिति बैठक मंसिरमा हुने

Reporter

नेपाली कांग्रेसले महासमितिको बैठक आगामी मंसिर ११–१३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

यसअघि नीति महाधिवेशन गर्ने भनिए पनि विधानमा नीति महाधिवेशन नभएपछि यसको समेत काम गर्ने गरी महासमिति बैठक बोलाइएको जानकारी महामन्त्री विश्वप्रकाश शर्माले दिए । १४औं महाधिवेशनमा कांग्रेसले नेतृत्व मात्रै चयन गरी छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो तर महासमिति बैठकबाटै नीतिगत विषयलाई पनि सम्बोधन गर्ने गरी पार्टीले मंसिरमा महासमितिको बैठक बोलाएको हो ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको