
बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ । घटना बुधबारको हो ।
नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा देखिएको उल्लेखित मुल्यको NTC र NCELLको रिचार्ज कार्ड सुरक्षा वेश कुसुमले बरामद गरेको हो ।
बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको छ ।
लोकप्रिय समाचार