Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

गायक तथा संगितकार सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको’ तिम्रो हांसोको पासो’मा बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

admin

गायक तथा संगितकार सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको’ तिम्रो हांसोको पासो’मा बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिपेश सिंहको एरेन्ज तथा रोशन अनुराग राईले रचना गरेको गीतको भिडियो सार्वजनिक भएको हो । अमृत सुनुवारले निर्देशन गरेको भिडियोलाई आभेश वज्राचार्य तथा आशिष बस्नेतले छायांकन गरेका छन । गीतको भिडियोमा गायक स्वयं लगायत गायक दिलिप माली सुर मेलोडीका सांगितिक टिमहरु रहेका छन । रोमान्टिक माया प्रेम भाव झल्कने गीतको भिडियो उत्कृष्ट बनेको छ । बिहानीको शित एल्बमबाट लिएको गीतको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका छन् ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको