Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा मंगलोदय श्रृजनशिल समाजद्वारा आरुघाटको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान युवराज घिमिरेको हत्या आरोपमा सात जना लागुऔषध दुर्व्यसनी पक्राउ प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो ललितपुर आगलागी : सञ्जय गरी पनि रहेनन्, एकै परिवारका चारै सदस्यको मृत्यु किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

गायक तथा संगितकार सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको’ तिम्रो हांसोको पासो’मा बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

admin

गायक तथा संगितकार सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको’ तिम्रो हांसोको पासो’मा बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिपेश सिंहको एरेन्ज तथा रोशन अनुराग राईले रचना गरेको गीतको भिडियो सार्वजनिक भएको हो । अमृत सुनुवारले निर्देशन गरेको भिडियोलाई आभेश वज्राचार्य तथा आशिष बस्नेतले छायांकन गरेका छन । गीतको भिडियोमा गायक स्वयं लगायत गायक दिलिप माली सुर मेलोडीका सांगितिक टिमहरु रहेका छन । रोमान्टिक माया प्रेम भाव झल्कने गीतको भिडियो उत्कृष्ट बनेको छ । बिहानीको शित एल्बमबाट लिएको गीतको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका छन् ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको