Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

 काठमाडौँको बूढानिलकण्ठमा १३ वर्षीया बालिकामाथी सामूहिक बलात्कार

Reporter

काठमाडौँको बूढानिलकण्ठमा १३ वर्षिया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बूढानिलकण्ठको हेपाली हाइटमा बालिका बलात्कारमा संलग्न किशोरहरु १८ वर्षभन्दा कम उमेरका छन् ।

आरोपीतहरुलाई पक्राउ गरेर मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले  बताए । ,‘घटनामा दुईजना संलग्न थिए, पक्राउ गरेर अनुसन्धान भइरहेको छ ‘उनले भने।

शारीरिक रुपमा अशक्त बालिकालाई आरोपीतहरुले हेपाली हाइटस्थित कारखानामा लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको