Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

स्वीकृति नै नलिई एनसेलको शेयर बिक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा यस्तो छ आदेश जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह

भरत समारी ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान’ बाट सम्मानित

Reporter

काठमाडौँ । गायक तथा सङ्गीतकार भरत समारी ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । राजधानीमा आयोजित एक समारोहकाबीच उनलाई उपसभामुख इन्दिरा राना मगर, रेशमलाल चौधरी, रेखा यादव, नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारी लगायतले उक्त सम्मान प्रदान गरे ।

समारीलाई नेपाली गीतसङ्गीतमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । उनीसँगै गायिका सामना शाह, गीतकार सुमन वैरागी, गायिका शान्ता जिसी, गजलकार सरला गहा थापा लगायत करिब दुई दर्जन कलाकार सम्मानित भएका थिए ।

नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको व्यक्तिहरूलाई प्रोत्साहन दिने उद्देश्यले गरिएको थियो । ।एक दसक भन्दा लामो समय देखि गीत सङीत को क्षेत्र् मा राम्रो स्थान बनाउन सफल भरत समारी गायक तथा र्यापर हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको