Logo
01 Feb 2023    १८ माघ २०७९, बुधबार

ताजा खबर

विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ भारतबाट बढेर आयो इन्धनको भाउ माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित खेर जाँदै ४० लाख ‘डोज’ खोप सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको ५८ बर्षको उमेरमा निधन

admin

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन भएको छ । हिजो मात्र एक औपचारिक कार्यक्रममा विशेष अतिथीको रुपमा उपस्थित भएका बोगटीको आज टिकाथली स्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएपछि उपचारको लागि बि एन्ड बि अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको बि एन्ड बि अस्पातलमा खटिएका प्रहरिले पुष्टी गरेको छन् । उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएको र उनको अवस्था खतरा मुक्त रहेको प्रहरिले बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको