Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह खुलेन विमानका लागि युरोपेली आकाश, प्रतिबन्ध काय​मै नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो, शुक्रबार फैसला

दोलखाको टोपाटारमा पहिरो, ३ जना बेपत्ता

Reporter

दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन्। उनीहरुको पहिचान खुल्न सकेको छैन।

पहिरोले ३ घर पुरिएकोमा ३ जनाको भने जिवितै उद्धार गरिएको छ। बिहीबार रातिदेखिको वर्षाले सो वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ भने १५ घर विस्थापित भएका छन्।

दुर्गम क्षेत्र भएकाले पहिरोले गरेको क्षतिको विवरण आउन बाँकी छ। स्थानीय घट्टे खोलामा आएको बाढीले सो गाउँ पुग्ने झोलुंगे पुल पनि बगाएपछि उद्धारमा कठिनाइ भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको