Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

संस्थागत विद्यालयले एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही गर्ने महानगरको चेतावनी भारतमा आजबाट लोकसभा चुनाव यातायात भरपर्दो बनाउन निर्देशन तीन सहसचिव सचिवमा बढुवा स्वच्छ छवि बनाएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी भए सेवा निवृत्त त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

झापा जिल्ला कारागारमा कैदीबन्दीबीच झडप, झडपका क्रममा आगलागी

Reporter

जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच शुक्रबार झडप भएको छ। कैदीबन्दी झडपको विषयमा कारागारभित्र भएको झडपका क्रममा आगलागी भएको छ।

आगो निभाउनका लागि दकमल परिचालन गरिएको। कारागारभित्र ढुङ्गा हानाहान भइरहेको।

कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचाल गरिएको। कैदीबन्दीबीच कति घाइते भए भन्ने विवरण आउन बाँकी छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको