Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

झापा जिल्ला कारागारमा कैदीबन्दीबीच झडप, झडपका क्रममा आगलागी

Reporter

जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच शुक्रबार झडप भएको छ। कैदीबन्दी झडपको विषयमा कारागारभित्र भएको झडपका क्रममा आगलागी भएको छ।

आगो निभाउनका लागि दकमल परिचालन गरिएको। कारागारभित्र ढुङ्गा हानाहान भइरहेको।

कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचाल गरिएको। कैदीबन्दीबीच कति घाइते भए भन्ने विवरण आउन बाँकी छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको