Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि अष्ट्रेलियासँग भारत ५ विकेटले पराजित मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने शंकर घिमिरेको‘तेल भिसा’मा विपिन र वर्षा कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

Reporter

टोखामा मोटरसाइकलको ठक्करले एकजनाको ज्यान गएको छ ।

टोखा नगरपालिका–२ चण्डेश्वरी मन्दिर नजिक बा२५प २९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री खोटाङ घर भई काठमाडौं टोखा–८ बस्ने ५० वर्षीया कमला बस्नेतको ज्यान गएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको