Logo
16 Jul 2024    १ श्रावण २०८१, मंगलवार

ताजा खबर

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई बाणिज्य बैंकहरुले घटाए साउनका लागि ब्याजदर प्रधानमन्त्री ओली सहित २१ मन्त्रिले लिए सपथ ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जित्यो युरो कपको उपाधि

काठमाडौंमा पहिरो खस्दा दुईको मृत्यु

Reporter

काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।

उनका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ । सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन । उनको प्राथमिक उपचार गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको