Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

रमेशको संगित तथा अभिनित रामृष्ण ढकालको आवाजमा ‘पैसाको रुख’को म्यूजिक भिडियो सार्वजनिक

admin

चर्चित गायक रामकृष्ण ढकालको सुमधुर आवाजमा ‘पैसाको रुख’ बोलको मर्मश्पर्शी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राम खनालको शब्द रहेको उक्त गीतमा रमेश कडरियाले संगीत भरेका छन् ।

कडरिया इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गितको भिडियोमा रमेश कडरिया र लक्ष्मी बर्देवा फिचरिङ भएका छन् ।

गीतको भिडियोलाई निकेश खडकाले निर्देशन गरेका छन् भने बुद्द थापाको छायांकन रहेको छ ।

हेर्नुहोस् भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको