Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

म्याग्दी भ्रमण बर्ष २०७५ सफल बनाउन ‘म्याग्दीको बयान’ सार्वजनिक (भिडियो सहित)

admin

म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउनको लागि ‘म्याग्दीको बयान’ बोलको गीत सार्वजनिक गरिएको छ ।म्याग्दीलाई पर्यटकिय स्थलको रुपमा चिनाऊन यसै सेरोफेरोमा रहेर यस गीतलाई निर्माण गरिएको छ ।

म्याग्दीकै युवा गीतकार विपिन पौडेलको उत्कृष्ट शब्द सृर्जना तथा संगीतमा ‘म्याग्दीको बयान’गीत तयार पारिएको हो । गीतमा झलक बिरही र कृष्ण परियारको स्वर रहेको छ।गीतमा जिल्लाको विभिन्न पर्यटकीय स्थानलाई समावेस गरिएको छ ।

निकै सुन्दर तरिकाले निर्माण गरिएको भिडियोमा नायक राहुल के.सी र मोडल दिपाशा बिसिको अभिनय रहेको छ। भिडियोमा राजु के.सी.को छायाँकन तथा निर्देशन रहेको छ । यस गीतलाई दिपाशा बिसिले नूत्य निर्देशन गरेकी हुन् । भिडियोलाई अक्की शर्माले सम्पादन गरेका हुन् ।

म्याग्दी जिल्लाको विभिन्न पर्यटकीय स्थानलाई समावेस गरिएको यस भिडियोमा सम्पूर्ण म्याग्दी बासी मात्र नभएर सम्पूर्ण गीत संगीत प्रेमीहरुले गीतलाई रुचाउने निर्देशक राजु केसीले बताए ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको