Logo
16 Jul 2024    १ श्रावण २०८१, मंगलवार

ताजा खबर

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई बाणिज्य बैंकहरुले घटाए साउनका लागि ब्याजदर प्रधानमन्त्री ओली सहित २१ मन्त्रिले लिए सपथ ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जित्यो युरो कपको उपाधि

काठमाडौंमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

Reporter

काठमाडौंको स्वयम्भू वनस्थली सडक खण्डमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बालाजुबाट कलंकी जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश-०२-०३७ प ०७५५ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको साँगाचोकगडीका ३२ वर्षीया अनिता थापा र अर्का एक ३२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै अन्दाजी १० वर्षीकी बालिकाको टाउकोमा चोट लागेको छ । मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको