Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

गायक हरी बिष्ट र ज्योती मगरको ‘तिम्रो फोटो’ सार्वजनिक (भिडियो सहित)

admin

पश्चिम नेपालको लोकप्रिय मौलिक झ्याउरे गित ‘तिम्रो फोटो’ सार्वजनिक भएको छ । गायक हरी बिष्ट र ज्योती मगरको स्वरमा रहेको उक्त गित र यसको भिडियो दशै–तिहारको अवसर पारेर सार्वजनिक गरिएको गायक हरि विष्टले जानकारी दिए ।

गितमा समावेस शब्द र संगित गायक विष्टकै हो । ‘तिम्रो फोटो शिरानी मुनी, फोटोसँग वोलेर नहुनी’ बोलको डान्स प्याटनको उक्त झ्याउरे गीतको भिडियोमा चर्चित रियालीटी शो छमछमी भर्सेस वुगिवुगीलाई निकै भिन्न शैलीमा उतारिएको छ ।

नेपाल टेलिभिजनवाट प्रशारण भएको छमछमी–३ का कलाकार मनिता राई र शेखर घर्ती र एपी वानवाट प्रशारण भएको बुगिवुगीका टप फाईभ श्रृष्टि महर्जन र रविन भुजेलको नृत्य हेर्न लायक छ । गित हेर्दा दर्शक–श्रोता रमाईलो मान्नेछन् ।

झण्डैं ४० गित बजारमा ल्याईसकेका गायक विष्ट संगित क्षेत्रका अब्वल गितकार तथा संगितकार पनि हुन् । अजय रेग्मीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । कुलमान नेपालीले, नरेशविर सिंहले कोरियोग्राफी रहेको भिडियोलाई स्वय गायक बिष्टलेनै निर्देशन गरेका हुन । यो गीतलाई गगांमाला फिल्मस्ले बजारमा ल्याएको हो ।

हेर्नुस् भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको