Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु

admin

अमेरिकाको पेन्सिलभिनियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गएको छ । हरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएको जनाएको छ । तर, उनको परिचय भने खुलाइएको छैन ।

अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ । घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ । यहुदीहरुको प्रार्थना चलिरहेको बेला गोली चलेको बताइएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले ती बन्धुकधारी ४६ वर्षीय रोबर्ट बोबर्स रहेको बताएका छन् ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको