Logo
09 Feb 2023    २६ माघ २०७९, बिहीबार

ताजा खबर

फागुन मसान्तभित्र सवारी कर भुक्तानी गरे जरिवाना छुट सिंहदरबारमा २४ सै घण्टा मेलम्चीको पानी देउवा विरुद्दको रिटमा सर्वोच्चको कारण देखाउ आदेश माओवादी केन्द्र छाडिन् उर्मिला अर्यालले युएईमा हुन लागेको ‘नेपाली सिनेमा फेस्टिभल’ को तयारी तीव्र टर्की भूकम्पमा ज्यान गुमाउनेकाे सङ्ख्या ९ हजार नाघ्याे

बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु

admin

अमेरिकाको पेन्सिलभिनियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गएको छ । हरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएको जनाएको छ । तर, उनको परिचय भने खुलाइएको छैन ।

अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ । घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ । यहुदीहरुको प्रार्थना चलिरहेको बेला गोली चलेको बताइएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले ती बन्धुकधारी ४६ वर्षीय रोबर्ट बोबर्स रहेको बताएका छन् ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको