Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

काँडाघारीमा चार वटा सवारी साधन ठोक्किदा १४ जना घाईते

Reporter

काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा चार वटा सवारी साधन एकापसमा ठोक्किदा १४ जना घाईते भएका छन् ।

आइतबार बिहान बा ३ ख ४८४८ नम्बरको मूलपानी–रत्नपार्क चल्ने बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ चार महिला र दुई जना पुरूषको सिभिल अस्पतालमा उपचार भइरहेको कोटेश्वर प्रहरी प्रमुख अच्युत गिरीले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको