Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

कुवेर तामाङ्ग अभिनित ‘फूलको माला उनेर’ को भिडियो आउदै

admin

ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ म्युजिक भिडियो मार्फत अभिनयमा आउने भएका छन् । गायक उर्गेन लामाको नयाँ गीत ‘फूलको माला उनेर’को भिडियो मार्फत तामाङले भिडियोमा डेब्यु गर्न लागेका हुन् । उक्त भिडियोमा कुबेरलार्इ मोडल ज्योति प्रसाइले साथ दिएकी छिन् ।

काभ्रेको सुन्दर गाउँ तेमालमा छायाँकन सम्पन्न भएको गीतको भिडियो चाडैनै स्रोता/दर्शकमाझ आउँने उर्गेनले बताए । ‘हामीले तयारी गरिरहेका छौ छिट्टै सार्वजनिक गर्छौ’ उर्गेनले भने ।

उर्गेनकै शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियोलाई उर्गेनलेनै निर्देशन गरेका छन् भने ह्यारी महर्जनले छायांकन गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको