Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

Reporter

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीले बाराका शिव कुमार सफरलाई पक्राउ गरेको हो । सराफको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनीसँगै ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको