Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

गितकार तथा मेम्बसा ईन्टरनेशनलकी अध्यक्ष सुब्बाद्वारा स्टेचर सहयोग

Reporter

कालिकोट : गितकार तथा मेम्बसा ईन्टरनेशनलकी अध्यक्ष यमु शर्मा सुब्बाले कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका वडा न. २ स्थित दुर्गम लेखबाट बस्तीलाइ २ थान स्टेचर  प्रदान गर्नु भएको छ । प्राइम टाइम्स टेलिभिजन स्थानीय संवाददाता पत्रकार रमेश बहादुर बुढाको बिशेष पहलमा उक्त स्टेचर उक्त वस्तीलाई उपलब्ध गराईएको हो। सो गाउमा स्टेचर नभएका कारण बिरामीलाई स्वास्थ्य चौकी सम्म लैजान कठिनाई भएको हुनाले स्टेचर सहयोग गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष समेत रहकी सुब्वाले जानकारी दिनुभयो । ।

अमेरिकामा रहेर पनि नेपालमा पिडा र शोषणमा परेका महिला,वालवालिका,वृद्धा सबैलाई सहयोग गर्दै आएकी समाजसेवी सुब्वाले अत्यन्त समस्यामा परेका विपन्न परिवारहरुलाई आर्थिक,खाद्यान्न तथा अन्य सहयोग गर्दै आउनु भएको छ  । गीतकारको रुपमा समेत परिचित उहांका केही गीतहरुले अवार्ड समेत जितेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको