Logo
14 Jun 2024    १ असार २०८१, शुक्रबार

ताजा खबर

प्राप्ति श्रेष्ठले पहिरन सफल भईन एसईई प्रिन्सेसको ताज प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन श्रिया कार्की र विशाल बिष्ट बने मिस्टर एण्ड मिस ग्रेस एसईई पाचौं संस्करणको शिर्ष ताज बिजेता  निर्देशक माधवराज खरेल निर्देशित “मृत्युकोष”को छायाँकन सम्पन्न मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ्ग ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य

गितकार तथा मेम्बसा ईन्टरनेशनलकी अध्यक्ष सुब्बाद्वारा स्टेचर सहयोग

Reporter

कालिकोट : गितकार तथा मेम्बसा ईन्टरनेशनलकी अध्यक्ष यमु शर्मा सुब्बाले कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका वडा न. २ स्थित दुर्गम लेखबाट बस्तीलाइ २ थान स्टेचर  प्रदान गर्नु भएको छ । प्राइम टाइम्स टेलिभिजन स्थानीय संवाददाता पत्रकार रमेश बहादुर बुढाको बिशेष पहलमा उक्त स्टेचर उक्त वस्तीलाई उपलब्ध गराईएको हो। सो गाउमा स्टेचर नभएका कारण बिरामीलाई स्वास्थ्य चौकी सम्म लैजान कठिनाई भएको हुनाले स्टेचर सहयोग गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष समेत रहकी सुब्वाले जानकारी दिनुभयो । ।

अमेरिकामा रहेर पनि नेपालमा पिडा र शोषणमा परेका महिला,वालवालिका,वृद्धा सबैलाई सहयोग गर्दै आएकी समाजसेवी सुब्वाले अत्यन्त समस्यामा परेका विपन्न परिवारहरुलाई आर्थिक,खाद्यान्न तथा अन्य सहयोग गर्दै आउनु भएको छ  । गीतकारको रुपमा समेत परिचित उहांका केही गीतहरुले अवार्ड समेत जितेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको