Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलमा सरकारी कर्मचारी पक्राउ

Reporter

नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउन लागेका एक सरकारी कर्मचारीलाई सोमबार प्रहरीले २६ लाख नगदसहित पक्राउ गरेको छ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटाको झोलामा शंकास्पद २६ लाख भेटिएपछि पक्राउ गरिएको हो।

सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको