Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

इन्जिनियर बिनोद खडका सम्मानित

admin

 ललितपुर, १७ कार्तिक- इन्जिनियर बिनोद खडका सम्मानित भएका छन् । ललितपुर स्थित गोदावरी १३ मा अवस्थित सन्तानेश्वर मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष खड्का शनिबार गुठि संस्थानको ५५ औं वार्षिकोत्सव समारोह कार्यक्रम माझबाट सम्मानित भएका हुन । सन्तानेश्वर मन्दिरको विकास एबम् संरक्षणमा उल्लेख्य योगदान पुर्याए बापत गुठि संस्थानले आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथी अर्थमन्त्री युवराज खतिवडाले दोसल्ला एबम् प्रमाणपत्र सहित खड्कालाई सम्मान गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको