Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

गायिका राधा तिवारी सहित संचारकर्मीहरु सम्मानित

admin

काठमाडौं , १७ कार्तिक- गायिका राधा तिवारी सहित केही चर्चित कलाकार एबम् संचारकर्मीहरु सम्मानित भएका छन् । सान्स्कृतिक संस्थान, राष्ट्रिय नाच घर जमलमा राष्ट्रिय संगीतकर्मी संघद्वारा शनिवार आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम- २०७५ माझ उनीहरु सम्मानित भएका हुन । गायिका तिवारी सहित सम्मानित हुनेहरुमा बरिस्ट कलाकार लक्ष्मण बस्नेत, खडक् गन्धर्व, माधव भण्डारी, संचारकर्मी एबम् म्यूजिक भिडियो निर्देशक राजेश तिमिल्सिना लगायतका रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी ३ नम्बर प्रदेशका उद्योग, संस्क्रिती, पर्यटन तथा वन मन्त्री अरुण नेपालले दोसल्ला एबम् प्रमाणपत्र सहित सम्मान गरेका थिए । सोही कार्यक्रम माझबाट मन्त्री नेपालले गायिका राधा तिवारी एबम् गायक माधव भण्डारीको स्वरमा तयार पारिएको रोधी घरमा बोलको गीती एल्बम विमोचन गरेका थिए । कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको सभापतित्वमाझ सम्पन्न भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको