Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

आफैँ असईको फुली लगाउने ४२ जना हवल्दार निलम्बन

Reporter

काठमाडौं महानगरपालिकाले आफैँ असईको फुली लगाउने नगर प्रहरीका ४२ जना हवल्दार निलम्बन गरेको छ। गत असार २५ मा कामपाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो । ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएपछि कामपाले कारबाहीस्वरुप निलम्बन गरेको हो ।

कामपाका अनुसार उनीहरु बढुवा भएर असई नभएको जनाएको छ । बुधबार उनीहरुलेअनुशासन विपरीत काम गरेको अभियोगमा सबै हवल्दारहरु निलम्बन गरेको  प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको