Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

आज तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित

Reporter

आज बुधबार तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

मंगलबार हृदयघातका कारण संविधानसभाका अध्यक्ष एवं नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका भएपछि संसद बैठक स्थगित भएको हो ।

दिवंगत नेम्वाङको आज अन्तिम संस्कार गरिँदैछ । उहाँको अन्तिम संस्कारका दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे अर्को बैठक तोकेको जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको