
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका निर्वतमान सदस्य नवराज सिलवाल हुनुहुन्थ्यो भने विशेष अतिथिमा कलाकार दिपाश्री निरौला, निभियाका नेपाल प्रमुख विकास शर्मा, किवानिज ईन्टरनेशनल बोर्डका ट्रष्टी मोहन लम्साल हुनुहुन्थ्यो ।
कार्यक्रमको संचालन पूजा रेग्मिले गर्नु भएको थियो भने शुभकामना मन्तव्य कुमार प्रसाद चौलागाईले दिनुभएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभाका निर्वतमान सदस्य नवराज सिलवाल, कलाकार दिपाश्री निरौला, निभियाका नेपाल प्रमुख विकास शर्मा, किवानिज ईन्टरनेशनल बोर्डका ट्रष्टी मोहन लम्साल, सान इभेण्ट म्यानेजमेण्ट की रमा प्याकुरेल तथा एन प्लस प्रोफेसनलका नेपाल प्रमुख पदम शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा लगभग पाँचसयको हाराहारीमा उपस्थिति रहेको थियो ।
लोकप्रिय समाचार