Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

सौन्दर्यकर्मी माया बुढाथोकी (पायल) लाई ‘राष्ट्रिय नारी सम्मान’

Reporter

काठमाडौं । सौन्दर्यकर्मी माया बुढाथोकी, ( पायल) एक कार्यक्रमका वीच सम्मानित भएकी छिन ।

राजधानीको रोयल बैक्वैट,तिनकुनेमा आयोजित राष्ट्रिय नारी सम्मान २०८० को भव्य समारोहका वीच प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना,वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल तथा वरिष्ठ गायिका तारा थापाले संयुक्त रुपमा उनलाई सौन्दर्यकला सम्मानबाट सम्मानित गरिएको हो ।

मया बुढाथोकी लामो समयदेखि सौन्दर्यकला तथा मेकअप आर्टिष्टको रुपमा परिचित छिन ।

मिस ब्यूटिफुल नेपाल २०२३ की भ्यूवर्स च्वाईस तथा वेष्ट स्माईलको टाईटल जित्न सफल मया मेकअप तथा सौन्दर्य सम्बन्धि तालिम प्रदान गर्दै आईरहेकी छिन । गुणस्तरीय सौन्दर्य प्रशाधान मात्र प्रयोग गर्दै आईरहेकी पायल आफ्ना ग्राहकको सन्तुष्टिका लागि निकै सतकर्ता अपनाउने गर्छिन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको