Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

बसन श्रेष्ठको ‘मेरो गीत’ र ‘माया जादु’ सार्वजनिक(भिडियो)

Reporter

काठमाडौं । बिगत लामो समय देखि सांगितिक क्षेत्रमा लागि परेका गायक तथा कलाकार बसन श्रेष्ठले हालै आफ्ना दुई वटा गित र उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।
सफ्ट रक शैलिको यी दुई गित गायक ले केही समय फरक गरि पालै पालो सार्वजनिक गरेका हुन ।
मेरो गित बोल को गितमा गायक स्वयंकै गायन र अभिनय छ भने यसको म्युजिक भिडियोलाई फज फ्याक्टोरीले निर्माण गरेको छ ।

यस्तै, अर्को गित माया जादु मा पनि गायक स्वयं कै गायन र अभिनय देख्न सकिन्छ भने यस गितको भिडियोलाई विशाल नेपालीले निर्देशन गरेका छन ।

आफू छोटो अन्तराल को लागि नेपाल आएको बेला आफ्नो संगितमा सिर्जित प्रायः सबै गितको राम्रो राम्रो भिडियो बनाएर नेपाली गित संगितका पारखीहरुलाई कोसेली दिदै जाने श्रेष्ठको चाहना रहि आएको ,र आगामी दिनहरु मा पनि आफ्ना राम्रा राम्रा सांगितिक कृति बनाउदै जाने कुरा उनले संवाददातालाई बताएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको