Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक आचारसंहिता कडाइका साथ लागू गर्नुस् : निर्वाचन आयुक्त देउवा, कोइरालासहित कांग्रेस नेताहरू जुटे छलफलमा ‘एकताविरुद्धका गतिविधि स्वीकार्य छैनन्’: कार्यवाहक सभापति खड्का

नवलपरासीमा बस दुर्घना,२५ घाइते ४ जनाको अवस्था गम्भीर

admin

नवलपरासीमा  विहान बस दुर्घना भएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका छन । ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत गैडाकोट नगरपालिका–१४ अमरापुरीमा दाङ्गबाट काठमाडौका लागि छुटेको ना ६ ख ३९७३ नम्वरको बस विहान करिव २ बजेको समयमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी दाङ्गको घोराही नगरपालिका–१५ का २८ बर्षिय होमबहादुर पोखरेल, सोही जिल्ला शान्तिनगर गाउँपालिका–१ का एक बर्षिय वालक यनुष बिक , तुल्सीपुरका २४ बर्षिया लक्ष्मी बस्नेत, दाङ्गकै थिलकपुर निवासी अन्दाजी ७० बर्षिया गंगी बिकको अवस्था गम्भीर रहेको पुर्बी नवलपरासीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

उनका अनुसार घाइते मध्ये १० जनाको अवस्था सामान्य रहेको छ । घाईतेहरुको भरपुरस्थि पुरानो र नयाँ मेडिकल कलेजमा उपचार भई रहेको छ । प्रहरी प्रमुख थापाले लिएको पछिल्लो अपडेट अनुसार गम्भीर घाईतेहरुको अवस्था सुधार उन्मुख रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको