
दैलेखमा घाँटीमा मासु अड्किँदा एक जनाको मृत्यु भएको छ ।
घाँटीमा मासु अड्केर आइतबार नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको हो ।
आफ्नै घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा मासु अड्केको स्थानीयले बताएका छन् ।
लोकप्रिय समाचार