Logo
04 Dec 2024    १९ मंसिर २०८१, बुधबार

ताजा खबर

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै दक्षिण कोरियाका राष्ट्रपतिले लगाएको ‘मार्शल ल’ संसदद्वारा खारेज चिनियाँ राष्ट्रपतिको घोषणा, नेपाललाई ९ अर्ब अनुदान दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत

इजरायलमा रहेका नेपालीलाई अनलाइन विवरण भर्न दूतावासको आह्वान

Reporter

इजरायलमा रहेका सम्पूर्ण नेपालीले अनलाइनमार्फत विवरण भर्नुपर्ने भएको छ । इजरायलस्थित नेपाली राजदूतावासले आफ्नो विवरण भर्न भनेको छ ।

हमास आक्रमणपछि यसअघि घर फर्किन चाहनेहरूको लागि मात्र अनलाइन फर्म खुला गरिएको थियो । तर, अब भने इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई विवरण भर्न अनिएको छ ।

इजरायल र हमासबीचको द्वन्द्व झन् चर्किँदै गएको भन्दै दूतावासले यस्तो आह्वान गरेको हो । आगामी दिनमा कुनै निर्णय लिनुपर्ने अवस्था आएमा सजिलो होस भनेर सबै नेपालीलाई आफ्नो अवस्थाबारे जानकारी गराउन दूतावासले आह्वान गरेको हो ।

गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै दूतावासले आफ्ना नागरिकको विवरण संकलन गर्न थालेको हो ।

दूतावासको वेबसाइटमा राखिएको तथ्याङ्क सङ्कलन फर्ममार्फत इजरायलमा रहेका नेपालीले आफ्नो विवरण पर्नुपर्ने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको