Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

इजरायलद्वारा गाजाको बेइट हानौन शहरमा आक्रमण

Reporter

इजरायली सेनाले शुक्रवार गाजापट्टीको सेनाको प्रयोग गरेर आक्रमण गरेको छ।इजरायली रक्षा बलद्वारा जारी विज्ञप्तीअनुसार सेनाहरु मध्य गाजापट्टीमा प्रवेश गर्दा लडाकु विमान र अन्य हतियारहरु थिए।

 

इजरायली सेनाले उत्तरी गाजापट्टीको बेइट हानौन शहर र गाजा पट्टीको मध्य पूर्वमा रहेको बुरेइज शिविरको अलगाव बार नजिकैको खुला क्षेत्रमा प्रवेश गरेको हो।इजरायली नेता र वरिष्ठ सैन्य अधिकारकाअनुसार इजरायलले गाजापट्टीमा ठूलो भूमिगत आक्रमणको तयारी गरिरहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको