Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने

प्रधानसेनापति प्रभुराम शर्मा चीन प्रस्थान

Reporter

प्रधानसेनापति प्रभुराम शर्मा  चीनतर्फ प्रस्थान गरेका छन ।  चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन गएका हुन । उनी चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौं बेइजिङ स्याङ्गसन फोरमको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । चीनमा रहेका बेला उनले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्नेछन् । नेपाली शन्ति मिसनका लागि हतियारलगायत मिसनलाई आवश्यक पर्ने सैन्य सामग्रीहरू चीनबाट खरिद गर्ने विषयमा पनि भ्रमणमा छलफल हुने बताइएको छ । प्रधानसेनापति शर्मा  १६ गते स्वदेश फर्किने तालिका छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको