Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

गुटेरेसले उच्च हिमाली क्षेत्रको अवलोकन गर्ने

Reporter

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्नेकार्यतालिका रहेको छ । हिजो राजनीतिक भेटघाट गर्नुभएका उहाँले आजदेखि उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्न लाग्नु भएको हो गुटेरेसले आज सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतका क्षेत्रको भ्रमण गर्नुहुनेछ । आजै उहाँले पोखराको पुरानो बिमानस्थल अवलोकन गरी बिमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको