Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

कर दिवसको अवसरमा वुमन च्याम्बरद्वारा रक्तदान कार्यक्रमको आयोजना

admin

ललितपुर, ०५ मङ्सिर-राष्ट्रिय कर दिवसको अवसर माझ नेपाल च्याम्बर अफ कमर्श, वुमन च्याम्बरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वुमन च्याम्बरले आन्तरिक राजश्व विभागसँगको सहकार्य माझ पाटन स्थित मंगलबजारमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो रक्तदान कार्यक्रम माझबाट च्याम्बरका पदाधिकारी एबम कार्य समिति सदस्य, राजश्वका कर्मचारी, च्याम्बरका कर्मचारी, स्थानिय बासिन्दा लगायतले रक्तदान गरेका थिए ।


कार्यक्रममा संघिय संसदका साम्सद रामकाजी महर्जन, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जन ,नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, च्याम्बरका सह अध्यक्ष राजेन्द्र मल्ल, वुमन च्याम्बरका अध्यक्ष अन्जान शाक्य, वुमन च्याम्बरका सह- अध्यक्ष उर्मिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले ब्यवसायीले कर सँगसंगै सामाजिक दायित्वलाई निर्वाह गर्ने गर्दै आएको परिप्रेक्ष्यमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको