Logo
06 Dec 2023    २० मंसिर २०८०, बुधबार

ताजा खबर

अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराइने: मेयर बालेन शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण ग्राउन्ड ह्यान्डलिङ खोसिएको विरोधमा नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता: एनसेल वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने: प्रधानमन्त्री दाहाल

महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

Reporter

गैरआवासिय नेपाली संघका नेता आरके शर्मामाथि कुटपिटको आरोपमा एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेको छ । मंगलबार बालुवाटारस्थित एनआरएनको कार्यालयमा बस्नेत लगायत युवा संघका नेताले शर्मामाथि कुटपिट गरेको आरोप लागेको छ ।
नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले नेता बस्नेत र एनआरएनको अध्यक्षमा नियुक्त भएका बद्री केसीविरुद्ध दरबारमार्ग वृत्तमा उजुरी दिएका हुन् । केसी एमाले निकट हुन् । शर्मा माओवादी निकट हुन् । अवैध तरिकाले चुनाव जितेको आरोप केसीमाथि छ । जसकारण एनआरएन कार्यालयमा मंगलबार दिनभर तनाव भएको थियो । उजुरी उपर प्रहरीले मिलापत्र गराउन प्रयास गरेको स्रोत बताउँछ ।
एमाले नेता बस्नेत केसीलाई साथ दिन एनआरएनको कार्यालय पुगेका थिए । उनकै निर्देशनमा केसीक आलोचकमाथि कुटपिट भएको बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको