Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुला

admin

समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुला गरिएको छ । आगामी माघ २३ गते राष्ट्रिय नाचघर जमलमा हुने उक्त अर्वाडका लागी मंसिर ३ गतेवाट आवेदन फारम खुला गरिएको हो ।

नेपाली सहित देउडा, नेवारी, तामाङ, मैथली–भोजपुरी, राई , लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ भाषाका गीतहरु अवार्डमा सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

नेपाली भाषाको हकमा २०१८ जनवरी १ देखि २०१८ डिसेम्बर १ सम्म बजारमा आएका गीतहरु हुनु पर्नेछ भने अन्य भाषाहरुको लागि तीन वर्ष भित्रका गीतहरुलाई समावेश गरिने आयोजकद्वारा जरी विज्ञप्तिमा उल्लेख गरिएको छ । आवेदनको म्याद पुष २० गतेसम्म रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको