Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

स्वीकृति नै नलिई एनसेलको शेयर बिक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा यस्तो छ आदेश जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह

अमृतको निर्देशनमा सुशान्तको “लै लै लै”सार्वजनिक(भिडियो)

Reporter

काठमाडौं । नव गायक सुशान्त केसी आफ्नो नया गित ‘लै लै लै’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन । R n b / pop शैली को यस गितमा रचना र संगित गायक स्वयं कै रहेको छ । साथै राम डंगोलको एरेन्ज्मेन्ट , गोबिन सुनुवारको मिक्सिङ मास्टरिङ रहेको यस गित लाई RL studio मा रेकर्ड गरिएको हो ।

यस गितको म्युजिक भिडियोमा सुशान्त केसि र स्मृती श्रेष्ठको अभिनय रहेको छ र कलाकारहरु लाई एरिक बिस्वकर्मा, अनिसा मैनाली, करिना कार्की लगायतका कलाकारहरुले साथ दिएका छ्न ।

दावा बाल तामाङ को नृत्य निर्देशन रहेको भिडियोमा कलाकारहरुको शृंगार रकेश सज्जा स्वस्तिका श्रेश्ठ को रहेको छ।

साथी संगीको भेट्घाट रमाइलो पार्टी थिमको कथा बस्तु रचेको भिडियोका सम्पादक र रंग संयोजन माधब बेलबासे ले गरेका हुन । यस म्युजिक भिडियोका छांयाकार र निर्देशक अमृत सुनुवार हुन । भिडियो लाई OSR DIGITAL Youtube च्यानल मा हेर्न सकिने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको