Logo
06 Dec 2023    २० मंसिर २०८०, बुधबार

ताजा खबर

अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराइने: मेयर बालेन शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण ग्राउन्ड ह्यान्डलिङ खोसिएको विरोधमा नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता: एनसेल वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने: प्रधानमन्त्री दाहाल

जाजरकोट भूकम्प अपडेट:मृत्यु हुनेको संख्या ७० पुग्यो,सयौँ घाइते

Reporter

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ बजे गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ७० पुगेको छ।

अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरेर कम्तीमा पनि ७० जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

रुकुम पश्चिमको आठविसकोटमा एकैघरका ६ जना सहित कम्तीमा १० जनाको मृत्यु भएको छ।

अहिलेसम्म कुम पश्चिममा मात्रै २७ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

दुई जिल्लामा गरेर सयौँ घाइते भएका छन्।

मध्यराति भूकम्प गएको कारण धेरै मानवीय क्षति भएको हो। गएराति जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको