Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध पहिरोमा बेपता मध्ये १४ यात्रुको नाम सार्वजनिक

प्रधानमन्त्री दाहाल जाजरकोट जिल्ला अस्पतालमा

Reporter

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट जिल्ला अस्पताल पुगेका छन् । गएरातिको भूकम्पमा परी घाइते भएकाहरूलाई भेट्न उनी अस्पताल पुगेका हुन् । आज बिहान काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोट पुगेका उनले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको