Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी

admin

भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीको घरमा चोरी

भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ।

सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल तथा सरसामान चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीले चोरीका सम्बन्धमा थप अनुसन्धान् अघि बढाएको जनाएको छ ।

यसैबीच मध्यपुरठिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन्। प्रेस विज्ञप्ती जारी गर्दै उहाँले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथासीघ्र अनुसन्धान गरी चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिन माग गरेको नगरपालिकाका प्रशासकीय अधिककत कमल ज्ञवालीले बताएका छन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको