Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

“1win Ci ᐉ Rome Sportifs Durante Hachure ᐉ 1win Côte D’ivoire Be Care Love “1win Ci ᐉ Rome Sportifs Durante Hachure ᐉ 1win Côte D’ivoire Be Care Love 1win Giriş 1win Güncel Giriş Adresi 2025 1win Türkiye अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य

पूर्वलडाकुले गृह मन्त्रालयमा आँसु झार्दै विष सेवन गरे

admin

maoist army

काठमाडौं — विस्तृत शान्ति सम्झौता सम्म्पन भएको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकु ३५ वर्षीय कुलप्रसाद भट्टराईले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् ।

गृहमन्त्री थापालाई भेट्न गएका सामूहिक टोलीमा उनी पनि कार्यकक्ष प्रवेश गरेका थिए ।

द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झार्दै आफ्नु व्यथा सुनाएका थिए । खाने, लाउने समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरेका थिए । आजको नयाँ पत्रिकामा यो खबर छ ।

तत्कालै सुरक्षाकर्मीले उनलाई वीर अस्पताल पुर्याएका थिए । अस्पतालले विष सेवन गरेको पुष्टि गरेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भट्टरार्ई पूर्वलडाकुहरूको एक समूहसँगै काठमाडौंमा बस्दै आएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको