Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

इजरायल आक्रमणमा परेका थप तिन जनाको शब नेपाल आइपुग्यो

Reporter

इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीन जनाको शव नेपाल आइपुगेको छ ।

फ्लाई दुवईको जहाजमार्फत धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली–३ का राजन फुलाराको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार फुलाराको शव हिजो दिउँसो, स्वर्णकारको गएराति र शाहको शव आज बिहान नेपाल आइपुगेको हो ।

इजरायलमा गएको असोज २० गते हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । जसमध्ये अहिलेसम्म आठ नेपाली विद्यार्थीको शव स्वदेश आइपुगेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको